नेपाल सरकार 
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
परियोजना कार्यान्वयन एकाइ
तम्घास, गुल्मी 
नगारिक बडापत्र(Citizen Charter)
क्र.स. प्रदान गरिने सेवा सुविधाहरुको विवरण आवश्क पर्ने कागजात/प्रमाणहरु  सेवा प्राप्त गर्न लाग्ने अवधि सम्बन्धित शाखा जिम्मेवार कर्मचारी गुनासो सुन्ने अधिकारी कैफियत
समूह/सहकारी/कृषि उद्यमीहरुको सूचिकरण निवेदन, सम्बन्धित स्थानीय तहको सिफारिस पत्र,दर्ता प्रमाण पत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,तथ्याङ्क फारम, र सुचनाबाट माग भएका अन्य कागजात      कार्यालयले सुचना निकालेको अवधि भित्र सोहि समयमा  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकास अधिकृत/ना. प्रा.स. कार्यालय प्रमुख   
प्रस्ताव  आव्ह्वान  निवेदन फारम, सम्बन्धित स्थानीय तहको सिफारिस पत्र, दर्ता प्रमाण पत्रको प्रतिलिपि , करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र सुचनाबाट माग भएका अन्य कागजात कार्यालयले सुचना निकालेको अवधि भित्र सोहि समयमा  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकास अधिकृत/ना. प्रा.स. कार्यालय प्रमुख   
जिल्लास्तर उन्नरत प्रविधि/ प्राथमिक प्रशोधन/ पोष्ट हार्भेष्ट व्यवस्थापन/कृषि यान्त्रिकीकरण कृषक तालिम समूह/सहकारी/कृषि उद्यमीको निवेदन, सम्बन्धित स्थानीय तहको सिफारिस पत्र र सुचनाबाट माग भएका अन्य कागजात त्रैमासिक लक्ष्य अनुसार  योजना शाखा/ प्राविधिक शाखा कृषि अधिकृत/पशु विकास अधिकृत/ना. प्रा.स. कार्यालय प्रमुख  कार्यविधि अनुसार 
क्रप कटिङ्ग जोन/सुपरजोन क्षेत्रमा कार्यालयले उपयुक्त स्थान छनोट गरि गर्ने र सुचनाबाट माग भएका अन्य कागजात 1 दिन/क्रप कटिङ्ग प्राविधिक शाखा कृषि अधिकृत/पशु विकास अधिकृत/ना. प्रा.स. कार्यालय प्रमुख  नि:शुल्क 
परियोजना प्रचार प्रसार सामग्री र प्रविधि पुस्तिका वितरण मौखिक वा लिखित रुपमा माग तुरुन्तै योजना शाखा/प्रशासन शाखा  नायब सुब्बा/ना.प्रा.स.  कार्यालय प्रमुख  नि:शुल्क 
सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार निवेदन फारम, सम्बन्धित स्थानीय तहको सिफारिस पत्र, दर्ता प्रमाण पत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र सुचनाबाट माग भएका अन्य कागजात सम्झौतामा उल्लेख भए अनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकास अधिकृत/कृषि इन्जिनियर /ना. प्रा.स. कार्यालय प्रमुख  कम्तिमा ५० देखि ८५ प्रतिशत  सम्म अनुदान 
प्याकेजिङ्ग, लेवलिङ्ग तथा पोष्टहार्भेष्ट न्यूनिकरण कार्यक्रम निवेदन फारम, सम्बन्धित स्थानीय तहको सिफारिस पत्र, दर्ता प्रमाण पत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  योजना शाखा/प्राविधिक शाखा कृषि अधिकृत/पशु विकास अधिकृत/ना. प्रा.स. कार्यालय प्रमुख  कार्यविधि अनुसार 
गत आ.व. को चक्लावन्दी कार्यक्रमलाई निरन्तरता आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र र सुचनाबाट माग भएका अन्य कागजात सम्झौतामा उल्लेख भएअनुसार  योजना शाखा/प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  कार्यविधि अनुसार 
चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन बृद्धिका लागि सहयोग (Land consolidation/Crop consolidation/ यन्त्र मैत्री गह्रा सुधार) आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र, लालपुर्जाको फोटोकपि, जग्गाको नक्सा र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  योजना शाखा/ प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  कार्यविधि अनुसार 
१० प्रशोधन उद्योगका लागि मेसिनरी सहयोग आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  योजना शाखा/प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  कार्यविधि अनुसार 
११ गत बर्ष विस्तार भएका क्षेत्र र नया विस्तार हुने क्षेत्रमा सिंचाइ पुर्वाधार निर्माण आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात सम्झौतामा उल्लेख भएअनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  कार्यविधि अनुसार 
१२ स्रोत बीउ उत्पादनमा सहयोग आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  बढीमा ५० प्रतिशत अनुदान 
१३ स्वदेशी हाईब्रिड मकै वीउ प्रवर्द्धन कार्यक्रम आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  बढीमा ५० प्रतिशत अनुदान 
१४ उन्नत प्रबिधि सहित क्षेत्र विस्तार आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख   
१५ सुन्तलाजात फलफुल बगैँचा क्षेत्रफल बिस्तार आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  बढीमा ५० प्रतिशत अनुदान 
१६ सुन्तलाजात फलफूल नर्सरी स्क्रिन घर निर्माण/श्रोत केन्द्र स्थापना/सुदृढिकरण आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  कार्यविधि अनुसार 
१७ कफी बगैँचा सुदृढीकरण अभियान आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  बढीमा ५० प्रतिशत अनुदान 
१८ कफी बगैचामा अस्थायी/स्थायी छहारी व्यबस्थापनमा सहयोग आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  कार्यविधि अनुसार 
१९ कफी क्षेत्र विस्तार कार्यक्रम (विरूवा, रोपण प्रविधि र सामाग्री सहयोग) आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात आवश्यकता अनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  बढीमा ५० प्रतिशत अनुदान 
२० उन्नत प्रबिधिको बाख्रा खोर निर्माणका लागि अनुदान आवेदन फारम, संस्थाको निर्णय, संस्था नवीकरण प्रमाण पत्र, करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थाई लेखा नं., स्थानीय तहको सिफारिस पत्र,  र सुचनाबाट माग भएका अन्य कागजात सम्झौतामा उल्लेख भएअनुसार  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  बढीमा ५० प्रतिशत अनुदान 
२१ प्राविधिक शाखा निवेदन वा मौखिक वा टेलिफोन  तुरुन्तै वा स्थलगत अवलोकनमा लाग्ने समय  प्राविधिक शाखा कृषि अधिकृत/पशु विकाश अधिकृत/ना.प्रा.स. कार्यालय प्रमुख  नि:शुल्क 
सुचना दिने अधिकारी :विष्णु पोख्रेल.कृषि इन्जिनियर, मो.नं.  ९८57067769 
गुनासो सुन्ने अधिकारी :गंगा कुमारी पोखरेल, प्रमुख, मो.नं.९८५७०७७५५१
        थप जानाकारीको लागि 
        फोन नं. ०७९-५२०५५१
        फोन नं. ०७९-५२१०९०
        इमेल  pmamp.piu.gulmi@gmail.com
        वेबसाईट: piugulmi.pmamp.gov.np